Tuesday, March 24, 2009

Suresh Raj's new scandal

When we talked about Dhulikhel Lodge Resort as an entertainment hub of Suresh Raj, no body believed us. Many claimed that we are badmouthing a very good educationist. Suresh Raj has never hesitated to use hard-earned money to spend on whisky, wine and women. He has entertained a great deal of leaders, ministers, ministers' wives, ministers' sons and daughters at Dhulikhel Lodge resort. But, this time he has moved one step further to entertain Prime-minister Prachanda himself.

Whatever expectation we had of the Maoists are dwindling very fast. The Maoists have also proved that they are no different from other politicians. Prime-ministers, be it Girija or Surya Bahadur or Sher Bahadur or Prachanda, have always like Suresh Raj. But, unlike others, in case of Prachanda, it appears that Prime-minister Prachanda's son Prakash seems to have liked Suresh Raj very much.

Recent media reports (My Sansar,Samacharpatra) which show Mr. Prakash sleeping after consuming alcohol, clearly indict Suresh Raj Sharma. By organizing such party, Suresh Raj has been cajoling many politicians and their family members. The hard-earned money of KU is being used for saving his chair only. Though it is painful to the Maoists, yet it is very good that Suresh Raj's name has once again surfaced in a scandal. Prime-minister Prachanda, need to be aware of the fact that Suresh Raj must have organized this party to defame his government and his family.

Furthermore, this blogger views that recent incident involving Mr. Prakash is a direct result of the Maoists' indicision. Instead of immidiately sacking corrupt, nepotist, communal, racist and casteist elements like Suresh Raj Sharma, the Maoists have also started to maintain status quo. As a result, the Maoists are getting trapped by the influences of the elements of status quo and started wining and womanising. If the Maoists continue to ignore righteous voices and refrain from sacking elements like Suresh Raj, then days are not far away when they will be pushed to the fringes of politics. Hope the Maoists would learn from Prakash episode and identify how dangerous the shadow of Suresh Raj is.

2 comments:

arun said...

यसकारण विरोध अनिवार्य,
yes in Ku also....

कल्पना ढकाल (from Nepal)
ललितपुरको जावलाखेलस् िथत मिसनरी स् कुल सेन्ट जेभियर्समा युनियन खोल्ने प्रयासमार्फत राजनीति गरेको भन्दै केही शिक्षक निकालिएपछि विद्यालयमा आन्दोलन सुरु भएको छ । स् कुल प्रशासनको यस् तो कदमको विरोध गर्दै संस् थागत विद्यालय शिक्षक युनियनले वैशाख १६ गते ललितपुरका सम्पूर्ण शिक्षण संस् था बन्द गर्‍यो । वैशाख १७ गते उपत्यकाका सबै शिक्षण संस् था बन्द गरएि । पठनपाठन बन्द गरी शिक्षकहरू आन्दोलनमा उत्रिएपछि अभिभावक आक्रोशित भएका छन् । यो त अति भयो भन्दै उनीहरू पनि उत्रिए, मैदानमा । सेन्ट जेभियर्स स् कुलको गेटमा अभिभावकहरूले आन्दोलनकारी शिक्षकहरूसँग झडपै गरे ।
कहिले कसैको त कहिले कसैको बन्द, पढाइ भने विद्यार्थीको चौपट । देशका कर्णधार विद्यार्थीले बिनाबाधा अड्चन पढ्न पाउनुपर्ने हो । अभिभावकको आक्रोश पनि यसैका लागि हो । तर, यहाँनेर अभिभावकहरू अलि स् वार्थी भएको भान हुन्छ । के उनीहरूले आफ्ना नानीहरूको भविष्य निर्माणमा जुटेका हजारौँ शिक्षकको वर्तमानबारे कहिल्यै गम्भीरतापूर्वक सोचेका छन् त ? यो प्रश्नको उत्तर नकारात्मक नै आउने छ ।
खासमा विद्यालय प्रशासनलाई मोटोभन्दा मोटो रकम बुझाउन तयार छन् अभिभावकहरू । त्यो रकमको केही हिस् सा आफ्ना बालबालिकालाई शिक्षा दिने मिहिनेती हातहरूसम्म पुग्छ कि पुग्दैन भनेर चासो भने दिएको पाइँदैन । सवाल पैसाको मात्र होइन, अकारण गरएिको अपमानको पनि हो । अध्यापनका क्रममा शिक्षकहरूले सामना गर्ने व्यावसायिक कठिनाइबारे अभिभावकलाई थाहा हुँदैन । हठात् जागिर गुमाएका केहीले साहसपूर्वक विरोध गरेकाले मात्र यो कुरा बाहिर आयो । नत्र भने कारण-अकारण देशका विभिन्न निजी स् कुलबाट दैनिक शिक्षकहरू निकालिन्छन् । र, यसमा प्रशासन कत्ति पनि जवाफदेही हुँदैन ।
अचानक जागिर गुमाउने शिक्षकहरूका बालबच्चा हुँदैनन् ? फेर ियसरी अपमानित हुँदा उनीहरूको भविष्यचाहिँ के होला त ? अर्को जागिरका लागि पनि आफ्नो व्यावसायिक अनुभव र यसअघि जागिर छाड्नुको कारण खुलाउनु जरुरी हुन्छ । पहिलेको ठाउँबाट निकालिएको भन्ने चाल पाएपछि नयाँ रोजगारदाताले शंका गर्ने नै भयो । यो समस् या सेन्ट जेभियर्सबाट निकालिएकाहरूको मात्र होइन, सम्पूर्ण निजी विद्यालयका शिक्षकहरूको हो ।
सेन्ट जेभियरको घटनामा युनियन गठनमार्फत विद्यालयमा राजनीति गर्न खोजेको भनिएको छ । के युनियन गठन गर्नु अपराध हो ? आफ्ना माग र अधिकारका लागि संगठित हुनु लोकतान्त्रिक पद्घतिमा चल्ने कुनै पनि देशमा अपराध हँुदैन । अरू व्यापारकि संघसंस् था र उद्योगका कर्मचारीले संगठन खोली अधिकारका लागि व्यवस् थापन पक्षसँग माग र वार्ता गर्न हुन्छ भने विद्यालयका शिक्षकहरूले त्यसो गर्दा के गलत भयो त ? अन्यायको विरोधका लागि गरनिे क्रियाकलापलाई राजनीति भनिन्छ भने हरेक पीडितले राजनीति गर्नैपर्छ ।
नीतिहरूमध्ये सर्वाधिक महत्त्वपूर्ण नीति भनिन्छ, राजनीतिलाई । राजनीतिले मानिसलाई अधिकारका लागि बोल्न, अन्यायका विरुद्ध लड्न र चेतनाको स् तर अभिवृद्धि गर्न सिकाउँछ । केही मानिस या समूहले राजनीतिलाई आफ्नो फोहोरी स् वार्थ साँध्ने हतियार बनाए भन्दैमा सरकार चलाउनेबाहेकका क्षेत्रमा राजनीति छिर्नै हुँदैन भन्नु सरासर गलत हो । कमसेकम पढे लेखेर सचेत भएको नागरकिले यस् तो गलत धारणालाई मस् ितष्कमा घर गर्न दिनु हुँदैन ।
राजधानीका प्रायः विद्यालयहरूमा शिक्षकहरूलाई कुन हदसम्मको शोषण गरन्िछ भने जागिर खोसीदिने धम्की दिँदै उनीहरूलाई अन्य काममा पनि लगाइन्छ । विद्यालयले कुनै मेला आयोजना गर्दा शिक्षकहरूलाई चिट्ठा बेच्न लगाइन्छ । मेलाको स् टल डिजाइन गर्न लगाइन्छ । मेलामा बेच्ने परकिार बनाउन पनि बाँकी राखिँदैन । शिक्षकहरूको यस् तो दयनीय स् िथतिप्रति कसको ध्यान जाने ? सेन्ट जेभियर्सजस् तो मिसनरी स् कुलमा ठ्याक्कै यस् तै प्रकृतिको समस् या नहोला । तर, अन्याय जस् तो प्रकारको भए पनि त्यसको विरोधका लागि संगठित हुन पाउनुपर्छ । जायज माग पूरा गरनिुपर्छ ।
समस् या आयो भन्दैमा नेपाललाई मिसनरी स् कुल चाहिँदैन, बन्द गरििदन्छौँ भन्ने धम्की पनि सरासर अनुचित हो । शिक्षकहरूलाई विद्यालयमा राजनीति गरेको आरोप लगाउने प्रशासनले विद्यालय नै बन्द गरििदँदा त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्यमाथि खेलवाड हुन्छ । स् कुल प्रशासनले स् कुल बन्द गर्नुको सट्टा शिक्षकहरूको जायज माग पूरा गर्नेतिर लाग्नुपर्छ । यसो गर्न अभिभावकहरूले पनि प्रशासनलाई दबाब दिनु वेस हुन्छ । नत्र शिक्षकमाथि व्यवस् थापनले गररिहेको अन्यायका भागिदार अभिभावक पनि हुनेछन् । शिक्षकहरूका माग नाजायज छन् भने त्यसलाई स् कुल प्रशासनले सार्वजनिक गर्न सक्नुपर्छ । आवश्यक परे अदालतको ढोका पनि ढक्ढक्याउन सक्छ ।
शिक्षकहरूको जुन आन्दोलन छेडिएको छ, अब यो सम्पूर्ण शिक्षकहरूको रोजगारीको सुरक्षासहित न्यूनतम तलब सुविधाको सुनिश्चितता गरेर मात्र टुंगिनुपर्छ ।

pradhyapak said...

कल्पना ढकालजी,
टिप्पणीका लागी धन्यवाद। सेन्ट जेभियर्समा केही अभिभावकले शिक्षकहरुमाथि आक्रमण गरेको सुन्नु पर्दा वास्तवमै दु:ख लाग्यो। स्कूल, कलेज, विध्यालय एवम विश्वविध्यालयलाई समाजको लगानी हो भन्ने सुरेश राज जस्ता शिक्षाविदहरु करोडौँका महलहरुमा बस्छन र लाखौँका गाडीमा घुम्छन। आफ्नो छाक टार्न र आफ्ना लाला-बालाका भविष्य सपार्न भने शिक्षक-शिक्षिकाहरुले यिनै शिक्षाविद, सँस्थापक एवम प्रिन्सिपलहरुका लात सहनु पर्छ।

काठमाडौँ विश्वविध्यालयमा घटित घटनाक्रम र सेन्ट जेभियर्समा घटेका कुरामा केही फरक छैन। यहाँ पनि सँस्थापन र व्यवस्थापनले नै अभिभावकका नाममा स्थानिय गुन्डाहरुलाई परिचालन गरेका थिए भने त्यहाँ पनि यस्तै भएको हुन सक्छ। अर्को कुरा, नेपालको शिक्षा माफीया सुरेश राजबाट अर्ती-बुद्धि लिँदै आफ्नो व्यापार जोगा्उ्न खोज्ने हरुले यस प्रकरणमा पनि बुद्धि सुरेशराज बाटै पाएका हुन सक्छन।

सचेत अभिभावकहरुले सुरेश राजको विगतबाट पनि केही कुरा सिक्नु पर्ने हो। दरबार हत्याकान्डका खलनायक दिपेन्द्रलाई शिक्षित गर्ने व्यक्ति वास्तवमा सुरेश राज बाहेक अरु कोही थिएनन। सुरेश राजलाई गुरु मान्ने दिपेन्द्र स्वयम काठमाडौँ विश्वविध्यालयको समुदघाटनकालागी धूलिखेलमा पुगेका थिए। विश्वविध्यालय त बन्यो सुरेश राजको बपौती जसरी, तर सुरेश राजले दिएको शिक्षा कस्तो रह्यो त? जस्को जुठो खाएर सुरेश राज हर्क्यो त्यसकै बी््ऊ मास्ने शिक्षा यीनले दिन पुगे। सुरेश राजबाट दिक्षित विध्यार्थिहरु यिनका व्यक्तित्वबाट प्रभावित हुन पुग्दा कस्ता मान्छे बन्छन भन्ने कुरा त दीपेन्द्रबाटै थाहा हुन्छ।

अभिभावकहरुको जय होस।