जलनकुमारको करतुत
http://www.akhtiyar.org.np/nepali/press/agri_62_6_13.doc
श्री सम्पादकज्यू
प्रचार तथा प्रसारको लागि प्रेशित गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जारी गरिएको प्रेस विज्ञप्ति
मिति:२०६२/६/१३
कृषि विकास बेंक मुख्य कार्यालयका तत्कालिन का.मु। महाप्रबन्धक जलनकुमार शर्मा उपमहाप्रबन्धक रामचन्द्र महर्जन विभागीय प्रमुख भरत कुमार पौखरेल र शाखा प्रमुख गौपाल प्रसाद घिमिरे बिरुद्ध आज बिशैष अदालत काठमाण्डौमा भ्रष्टाचारकौ मुद्दा दायर गरैकौ छ । निजहरुलै बैंककौ हायर पर्चैज कर्जा कार्यविधि २५ र बैंककौ संचालक समितिले तय गरक नीति भन्दा बाहिर गई सप्लायरले पैश गरैकौ कौटैशनलाई सवारी साधनकौ मूल्य मान्नु पर्नै र Buy Back गर्नै सप्लायरकौ गाडीमा मात्र लगानी गर्नै समैतका ब्यवस्था गरी सप्लायरले पुनः खरिद (Buy Back) गर्नुपर्नै भन्नै शर्त उल्लंघन भएमा कै कसरी बैंक हीत संरक्षण गर्नै भन्नै विषयमा भनै मौन रही एकै परिवारकौ स्वामित्वमा रहैका कम्पनीहरुबाट मात्र अत्याधिक मात्रामा गाडी सप्लाई गराएकौ आयौगकौ अनुसन्धानवाट दैखिएकौ छ । सप्लायरलाई कालौ सूचीमा राख्न शाखा कार्यालय रत्नपार्कलै गरैकौ पत्राचार सम्बन्धमा कुनै कारवाही नगरी सप्लायर संग मिलैमतौ गरी बैंकलाई हानी नौक्सानी पुग्नै कार्य गरेकौ दैखिन्छ । सौ मुद्दामा निजहरुलाई भ्रष्टाचार निवारण ऐन २५९ का० दफा ८३ बमोजिम विगा बमोजिम जरिवाना र दुईवर्ष कैद सजायकौ माग दावी लिईएकौ छ ।
त्यसैगरी सवारी साधन सप्लाई गर्नै काठमाण्डौ टुक टुक प्रा। लि। सौ कम्पनीका संचालकहरु जगरनाथप्रसाद सौनार सुश्री शरौज शर्राफ र रविन्द्रकुमार शर्राफ अनिता इलेक्ट्रिकल एण्ड मैकानिकल कम्पनी प्रा। लि। सौ कम्पनीका संचालकहरु श्रीमती अनिता शर्राफ र श्रीमती कौशिला सौनारिन र रवि इन्टरनैशनल र त्यसकौ प्रौपाइटर रविन्द्रकुमार शर्राफ समैतलै आफूलाई गैरकानूनी लाभ र बैंकलाई गैरकानूनी हानी पु्याउनै वदनियतले कृषि विकास बेंक बाट वढी रकम लिने गरी कम मूल्य परैका तथा पुरानौ भै सकैका गाडीहरु समैतकौ अत्यधिक मूल्य राखी झुठौ मूल्य सूची (Quotation) पैश गरैकौ र जसरी भए पनि बैंकबाट वढी भन्दा वढी रकम लिनै वदनियत राखैकौ तथा उक्त बैंक समक्ष गरेको कबुलियत सम्झौता पालना नगरी आफूले स्वीकार गरेको शर्त उल्लंघन गरैकौ समैत दैखिनाले निजहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९का० दफा ८४ अनुसार सजाय गरी बैंकलाई हानी नौक्सानी पुगैकौ रकम असूल उपर गर्नै माग दावी लिईएकौ छ ।
ऋण लगानी गर्ने सौ निर्णय गर्दा जगरनाथप्रसाद सौनार र निजकौ परिवारका सदस्यहरुकौ नाममा दर्ता भएका फर्म तथा कम्पनीलै मात्र विक्री गरैकौ ७८ थान सवारी साधनहरु कुनै आधिकारिक विक्रैता वा गाडी निर्माता कम्पनीलै जारी गरैकौ मूल्य सूचिमा आधारित नभै सप्लायरलै नै आफू खुसी अत्यधिक मूल्य राखी पैश गरैकौ मूल्य सूचीका आधारमा लगानी गरैकौ पाइएकौ छ ।
सप्लायर सम्वद्ध कम्पनीहरुले ७८ थान सवारी साधनहरु विक्री गर्दा बैंकबाट भुक्तानी लिएको रकम रु १०१३९००००।०० अक्षरेपी दश करोड तेह्रलाख नब्बे हजार उपरोक्त अनुसारको वद्नियतपूर्वक तैयार भएको कर्जा निर्णयको आधारमा लगानी गरेको देखिएकोले सोही रकमलाई विगो कायम गरिएको छ । उपरोक्त लगानी अनुसार बैंकले द्यगथ द्यबअप शर्त वमोजिम प्राप्त गर्नु पर्ने देखिएको २०६२ असार मसान्त सम्मको बाँकी रकम रु ११८५५३२३४।०० बैंकबाट भएको लगानी रु १०१३९००००।०० बाट हाल सम्म भएको साँवा असुली रु ७१८६२८४।०० घटाउँदा तथा हाल सम्म पाकेको बाँकी ब्याज र हर्जाना रकम रु २४३४९५१८।०० थप गर्दा हुन आउने रकम र असुल उपर हुँदाका दिन सम्म कायम हुन आउने रकम प्रतिवादी जगरनाथप्रसाद सोनार शरोज शर्राफ रविन्द्रकुमार शर्राफ श्रीमती अनिता शर्राफ र श्रीमती कोशिला सोनारिन समेतबाट असुल उपर गराई पाउने माग दावि समेत लिइएको छ । जगन्नाथ प्रसाद सोनारलाई आरोपपत्र साथ बिशेष अदालतमा पेश गरिएको छ । कृषि बिकास बैंकका उल्लेखित पदाधिकारीहरु आयौगवाट दिएकौ तारैख गुजारी फरार रहैका छन्।
1 comment:
He, Jalan babk ko paisa sabai halan. Thik chha aba tero chhala kadne din pakai aaucha.
Post a Comment