Sunday, January 07, 2007

शोक-सभा

काठमान्डो विश्वविध्यालयका कर्मठ,लगनशिल र कर्तव्यपरायण कर्मचारी बुद्धि वहादुर विश्वकर्माको दुखद निधनको १३औ दिन भोलि पुष २४ गतेका दिन का.वि.प्रान्गण धुलिखेलमा शोक सभाको आयोजना हुन लागेको छ । बुद्धि वहादुर विश्वकर्माको का.वि. प्रशासनको उत्पीडन र धम्कीका कारण हुन गएको मृत्युलाई "मानसीक असन्तुलन गुमाएकाहरुले सेवाबाट हटने" कर्मचारी सेवा-शर्त नियमावली विपरीत हत्यारा सुरेश राज शर्मा -भोला थापा र तीनका मतीयारहरुले घटनालाई ढाकछोप गर्न का.वी. प्रशासन यन्त्रको नीर्लज्ज प्रयोग गर्दै आएको सन्दर्भमा न्याय-प्रेमी नेपाली नागरीकहरुलाइ घटनाको निष्पक्ष छानबीनका लागी एक्यबद्ध्ता प्रकट गर्न तथा श्रद्धान्जली अर्पण गर्नका लागी का.वि.प्रान्गण धुलीखेलमा भेला हुन हार्दिक अनुरोध गर्दछ।

No comments: