विक्षिप्त सुरेश राज विरुद्ध गोलबन्द होऔँ
बुद्धि वहादुर विश्वकर्माको आत्महत्या पछि झन विक्षिप्त बन्न पुगेका सुरेश राज अहिले नयाँ तान्डव नृत्यमा लागेका छन। काठमाडौँ विश्वविध्यालय कर्मचारी सँगठनका जुझारु, न्यायप्रेमी र कर्तब्यनिष्ठ सदस्य-कर्मचारी अमित वर्मालाई सुरेश राजले हठात नियम कानून मिचेर सेवा बाट हटाउँदै "दलितको छोरालाई आत्महत्याको लागी बाध्य" बनाएको अपराधबाट उन्मुक्ति पाउने सोचमा थिए। तर, आफ्ना सहकर्मी अत्यन्त अमानविय , जातीवादी लान्छनाको चोटले बितेका कुरालाई केयुका कर्मचारीहरुले सहज तरिकाले कुनै हालतमा लिने कुरा थिएन। तर, न्यायिक छानबिनका लागी दवाव दिने आन्दोलनलाई जसरी पनि दवाउन, हत्यारा, जातिवादी, यौन-दुराचारी, आत्मघाती उपकूलपती सुरेश राजले भने कर्मचारीहरुलाई नै जागिरबाट हटाउने प्रपँच रच्दै छन। का.वि. सेवा नियमावली बाहिर गएर अमित वर्मालाई गरेको कार्यवाही सुरेश राजको विक्षिप्त मनस्थितीको ध्योतक हो। जसको फलस्वरुप अहिले का.वि.मा तालाबन्दी र प्राध्यापक-कर्मचारी आन्दोलन झन उत्कर्षमा पुगेको छ।
जीवनभर मन्डलेतन्त्रका गुलामी गरेका सुरेश राजले आफ्नो जीवनको उत्तरार्द्दमा पनि पुन: मन्डले पथ समाउन पुगेको छ। आफ्ना सात-पुस्ता भित्रका नातागोतालाई जिविकामा असर नपरोस भनेर केयुमा जागिरको जोहो गर्ने सुरेश राज कतिको नातावादी रहेछन भन्ने कुरालाई अमित वर्माको निष्काशनले फेरी पुष्टी गरेको छ। साधारण नेपालीका छोराले आफ्नो गुलामी नगर्ने हो र उल्टो आफ्नै दुष्कर्मका विरुद्ध बोल्ने हो भने, त्यस्तालाई केयुमा जागिर खाने कुनै हक छैन भन्ने कुरा सुरेश राजले यसपटक पनि दोहर्याएका छन। आफ्ना नातागोताको लागी प्रशासनिक मर्यादा समेत भताभुँग गर्न सक्ने सुरेश राजले साधारण नेपालीका छोराछोरीका जीवन पनि भताभूँग गर्न सक्दो रहेछ भन्ने जनाउ हो अमित वर्माको निष्काशन।
तर,हत्यारा सुरेश राजको अत्यन्त निकृष्ट कृयाकलापले आजित भएका केयुका कर्मचारी र प्राध्यापकहरुले भने अहिले न्याय र सत्यताका लागी आफ्नो जागिर मात्र होईन, जीवननै दाउमा राख्ने बाचामा बाँधिएका प्रतीत हुन्छ। अमित वर्मामाथिको कार्यवाही कुनै हालतमा पनि जायज होईन र यसको विरुद्द कुपा, कुसा र अन्य सँबद्ध सबैले आवाज उठाउनु अत्यन्त जायज छ। अमित वर्माको कार्यवाही फिर्ता होस भन्ने नयाँ आन्दोलनको अगुवाई गर्दै का.वि. प्रशासनलाई नयाँ चुनौति दिने अभियानमा लाग्नु भएका कुसा अध्यक्ष श्री सुरेन्द्र के.सी.का प्रयासहरु अत्यन्त प्रशँसा योग्य छ। हुन त, अहिले सम्ममा खुल्ला रुपमा गुन्डा परिचालन गर्ने र कर्मचारीलाई दमन गर्दै आत्महत्या गर्न बाध्य बनाउने सुरेश राज स्वयम माथि पनि समूचित कदम चालिनु पर्ने थियो। तर पूर्ण सँयमता अपनाउदै सँचालित हालको आन्दोलनको राप, ताप र चाप बाट तर्सिएर सुरेश राज र यीनका हत्यारा गुट भने एक पछि अर्का कर्मचारीलाई केयुबाट हटाउन तल्लीन देखिन्छन।
बुद्धि वहादुर विश्वकर्मा आत्महत्या कान्डको न्यायिक जाँचको लागी मार्ग प्रशस्त गर्नु पर्ने ठाँउमा र आफुले नैतिकताको आधारमा राजिनामा दिनु सट्टा चलाएको यो दमन चक्र कालान्तरमा गएर सुरेश राज स्वयमका लागी घाँडो हुने निश्चित छ। अमित वर्माको अनियमित निष्काशन र सुरेन्द्र के.सी.को निलम्बन दुबै केयु कर्मचारी सेवा शर्त नियमावली विपरीत छ। तसर्थ, यो ब्लग कुसाका मित्रहरु विरुद्धको कार्यवाहीको भत्सर्ना गर्दछ र केयुसँबद्ध सबैलाई विक्षिप्त सुरेश राज विरुद्धको आन्दोलनमा गोलबन्द हुन हार्दिक अनुरोध गर्दछ।

No comments:
Post a Comment