Monday, January 22, 2007

कुपाको निर्वाचन सम्पन्न

प्राध्यापक संघ गठन

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको शुक्रबार धुलिखेलमा सम्पन्न निर्वाचनबाट डा. रामप्रसाद घिमिरेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन भएको छ । उपाध्यक्षमा डा. ज्योति उपाध्याय, महासचिवमा डा. समीरमणि दीक्षित, सचिवमा रामचन्द्र पौडेल, कोषाध्यक्ष एक्कुमाया पुन र सदस्यहरूमा डा. रोसनमान बज्राचार्य, डा. सफ्फार मन्सुर, ललितविक्रम राणा, सुबोधकुमार उपाध्याय, राजेन्द्र आचार्य र हरिकिशोर साह निर्वाचित भएका छन।

निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुने निर्वाचन समिति संयोजक डा. जंगब चौहानले जानकारी दिए ।
स्रोत:दृष्टि

2 comments:

Anonymous said...

नवनिर्वाचित कुपाको कार्यकारिणी समितिलाई हार्दिक बधाई। नयाँ कार्यकालमा सुरेश राजको
दादागिरीको अन्त्य, बुद्धी विश्वकर्मा कान्डको जाँच,केयुमा भ्रष्टाचार र नातावादको अन्त्यका लागी
तपाईहरुले सफलता पाओस।

मन्डले विरोधी कुपा समर्थक

Unknown said...

Congratulations! I hope the newly elected committee of KUPA will be able to make good academic environment in KU. Wish you all the best!

Sunil, Germany