Tuesday, August 18, 2009

सुरेशराजलाई सोधिनु पर्ने २१ प्रश्नहरु

भारतको साँस्कृतिक प्रभाव नेपालमा कहिले कम भएको छैन। त्यो बेलामा हाम्रा सुरेश राज सरहरु देवानन्दका गाना गाउँथे "वहाँ कौन है तेरा मुसाफिर, जायेगा कहाँ?" चालु सीतारामले "हम हैँ" भन्ना साथ भ्याली क्याम्पस चल्न थाल्यो। अनि त के छ? अभिभावकको शोषण, विध्यार्थीको शोषण, शिक्षक‍-शिक्षिकाको दोहन अनि नातावादको पोषण। हालत अहिले यस्तो छ की सुरेशराजलाई हामीले एकैचोटी "नीहाव" पनि गर्नु परेको छ, अनि"नमस्तेजी" पनि गर्नु परेको छ। भारतको पनि साथ, चीनको पनि साथ। "मुसाफिर"लाई चालु सीतारामले साथ दिँदा खेरी सबैको साथ। 

" के लोग्नेलाई मार्ने सोचाई मनमा आएको थियो?," 
"के आफ्नो छोरी भन्दा कान्छी केटीसँग यौनसँबन्ध राखेका थियौ?"
"के विवाहेतर सँबन्धमा कायम छौ?"
"के तिमीमा जातीय भावना छ?"
"के तिमीले आफ्नो कुनै सहकर्मीका केटी साथीसँग यौन सँपर्क गरेका छौँ?
"के तिमीलाई कुनै नातेदारले यौन शोषण गरेको थियो?"

गजबका प्रश्नहरु र साहसीला सत्यतथ्यहरु अहिले हामी हेर्दै छौँ हाम्रा उपहारप्रदानकारी देशमा चलिरहेको "सचका सामना"मार्फत । सुरेश राजका उमेरका युसुफ हुसैनले स्विकारेको सत्यता वास्तवमा तितो सत्य हो। यतिकै तितो सत्य आफ्नै नातेदारद्वारा बािलका अवस्थामा यौन शोषणको शिकार हुनु परेकी मीना साहको पनि। झन विमर्श रैनाजीका त के कुरा गर्नु? खुलेआम स्विकारे उनले की उनमा जातीय उच्चताको भावना छ भन्ने कुरा।

अचम्मको कुरा के छ भन्ने "सचका सामना"मा सोधिएका अधिकाँस प्रश्नहरु भने सुरेशराजलाई सोधिरहेका प्रश्नकै ठेलीबाट निस्केका देखिन्छन । सबैभन्छन मास्टरका रुपमा सुरेश राज कलँकीत व्यक्ति हुन भन्ने कुरा। आफ्नै विध्यार्थीसँग पहिले यौनसँबन्ध राख्ने अनि पछि बिहे गर्ने सुरेश राजले विवाहेतर यौन सँबन्ध राखेको कुरा पनि त्यतिकै छर्लँग छ। परिक्षा शाखामा यिनले सहकर्मीकै सहधर्मीसँग मच्चाएको यौन लिला बाहिर आएकै कारणहो हाडनातावादी शिक्षकहरुलाई यिनी मजाले प्राध्यापक/उपप्राध्यापक बनाउँछन। बुद्धिजीका बलिदानले त निकै पुष्टी गरिसकेको छ कि सुरेश राज २१औँ शताब्दीमा जन्मेका १८औँ शताब्दीका व्यक्ति हुन भन्ने कुरा। 

सुरेश राजलाई सोधिरहेका प्रश्नहरु "सचका सामना"मा देखिए पछि मेरो मनमा एउटा प्रश्न आएको छ, त्यो के हो भने, अब हामीले सुरेश राज स्वयमलाई "सचका सामना" गरिरहेको देख्ने मौका पाउन सक्दछौँ र ? त्यो जे सुकै होस, सुरेश राजलाई करोडपति बनाउने २१ वटा प्रश्नहरु भन्ने तपाँईहरुलाई म देखाउँदैछु;

१) के सुरेशराजले आफ्नै विध्यार्थीसँग यौन सँपर्क राखेको हो?
२) के सुरेशराजलाई कालोमोसो दलिने भयले वैवाहिक सँबन्धमा बाँधिने विचार आएको हो?
३) के सुरेशराजले शिक्षण पेशालाई मागी-खाने भाँडो बनाएका छैनन?
४) के सुरेश राजले भ्रष्टाचार गरेका छैनन?
५) के सुरेश राज र सीतारामका विचमा समलैँगिक सँबन्ध छैन?
६) के सुरेशराज र सीतारामका विचमा स्वास्नी साटासाट हुँदैन?
७) के सुरेशराज आफ्ना विध्यार्थीहरुसँग अहिले पनि आकर्षित छैनन र?
८) के सुरेशराजलाई रामकन्ठ श्रेष्ठ मनपर्नुको मुख्य कारण रामकन्ठकी श्रीमति मन पर्नु होइन र?
९) के सुरेशराजलाई सीतारामकी श्रीमतीसँग यौनसँपर्क गर्ने विचार आउँदैन र?
१०) के सुरेशराज काविमा आफ्नो पूर्णकदको सालिक निर्माण होस भन्ने चाहँदैन?
११) के सुरेशराजले काविको आन्दोलन दबाउन भाडाका टट्टुहरु ल्याएका होईन?
१२) के सुरेशराजले माधव नेपाललाई आर्थिक सहायता दिँदै आएको होईन?
१३) के सुरेशराजले नक्कली प्रमाणपत्रका आधारमै भर्ना दिँदै आएको होईन?
१४) के सुरेशराजले बुद्धि वहादुरलाई धम्काउन भोला थापालाई भनेका होईन?
१५) के सुरेशराज बुद्धि वहादुरको मृत्यु पछि उक्त आत्महत्या यौन दुर्बलताको कारण भएको प्रचारमा लागेको होईन?
१६) के सुरेशराजले डा. सुबोधका अगाडी डा. सन्जयलाई नालायक भनेका होईन?
१७) के सुरेशराजले डा. काफ्लेमाथि हमला गर्न जलनकुमारलाई अर्हाएका होइन?
१८) के सुरेशराज आफ्नी छोरीहरुलाई सधैँ अभिभावककै हिसाबले मात्र हेर्छन?
१९) के सुरेशराजले आफ्नो कुर्सीकालागी कान्छी सुपुत्रीलाई मर्ने अवस्थामा पुर्याएको होईन?
२०) के सुरेशराज आफूलाई नातावादी होइन भन्ने सोच्छन?
२१) के सुरेशराज आफूलाई हत्यारा होइन भन्ने सोच्छन?

3 comments:

Anonymous said...

good questions pradhyapak mitra... now suresh raj should become a christian to repent all his sins. look at the critique from 'moment of truth' moment analyzed by a christian.

http://www.youtube.com/watch?v=GhKtWzZ_4IQ&feature=PlayList&p=AE6F19A5F681AE83&playnext=1&playnext_from=PL&index=3

Anonymous said...

thukka bajiya,,,,,,, j payo tei lekhne alikati laaj saram chaina, baru yesto question lekhne idea kabata ayo ha? yeso bujda timi haru afai le tyesto karya gareko jasto cha....... hoina bhane yesto nich kura kasari ayo..... u guys are bunch os s**t....

Anonymous said...

dear pradhyapak ji,
tapai ko article padera herda... malai euta kura sodhna maan lagyo,
tapai ra Dr Arjun Karki bich ma samalangi sambandha thiyo ki ho? yo kura yeso prasta pardinu hola..... suneko thiye dr karki ko hajarau mahile sanga sambandha ta thiyo nai tara samalingi relation pani thiyo bhanne kura tapai ko article padera chai sanka lagyo..... asha garchu mard ko bhane yo comment post garnu hola... namarda hunuhunchha bhane ta khai k bhannu age tapai ko jo echhya.....