का.वि.मा तालाबन्दी
विश्वविद्यालयमा तालाबन्दी
कास
काभ्रे, माघ १० - पेसागत हितका विभिन्न माग राख्दै कर्मचारीले काठमाडौं विश्वविद्यालयमा बुधबारदेखि फेरि तालाबन्दी गरेका छन् ।र् कर्मचारी र प्राध्यापक संघलाई मान्यता दिनुपर्ने, कर्मचारीलाई स्थायी गर्नुपर्ने, दर्ुइ साताअघि निष्कासित कर्मचारी अमित बर्माको पर्नर्बहालीलगायतका माग राख्दै विश्वविद्यालयका कर्मचारीहरूले तालाबन्दी गरेका हुन् । यसअघि कर्मचारीहरूले गत पुस ३० गते तालाबन्दी गरे पनि नागरिक समाज र राजनीतिक दलका कार्यकतार् हरूले भोलिपल्ट ताला खोलेका थिए ।
उपकुलपति, रजिस्ट्रार र प्रशासन कार्यालय रहेको भवनको मुख्य गेटमा ताला लगाएको विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष सुरेन्द्र केसीले बताए । विश्वविद्यालयमा सञ्चालन भइरहेको परीक्षामा भने कर्मचारीहरूले कुनै अवरोध पुर्याएका छैनन् ।
व्यवस्थापनले निष्कासन गरेका कर्मचारी अमित बर्माको अध्यक्षतामा करिब एक साताअघि मात्र माओवादी निकट राष्ट्रिय कर्मचारी संघ गठन भएको छ । एक महिनाअघि अखिल क्रान्तिकारीले पनि इकाई कमिटी गठन गरिसकेको छ ।
स्रोत:कान्तीपुर

1 comment:
अनुज वर्मालाई पुनर्वहाली गर।
दलित हत्याराहरु राजिनामा गर।।
Post a Comment