केयुका चेपागाँडा र ह्त्यारा सुरेश राज
देखिनु पर्ने चिज नदेखिँदा मष्तिष्कमा रिक्तता आउने रहेछ । ह्त्यारा सुरेश राज अझै का.वि.मै छन र धुलिखेल जेल चलान नभएका कारण मनमा संशयपूर्ण जिज्ञासाका तरङ्गहरू उठ्छन् । ह्त्यारा सुरेस राज र तीनका क्रुरता हाम्रा दृश्यपटलबाट अलप नभएकै कारण हामीले त्यस्तो केही न केही भएको छनक पाएका हौँ । बुद्धिजीको निधनले का.वि.मा एउटा ईमान्दार कर्मचारी मात्र घटेको होईन हाम्रो क्षमता र सत्याग्रहको प्रभावकारीता पनि घटेको हो। बुद्धिजीको रिक्तता पुरा गर्न गार्हो छ तर अन्य कसैलाई पनि फेरी सिध्याउने अवस्था बाँकी नै रहेको पनि दिक्क लाग्दो छ। त्यसैले, शुभचिन्तकहरूसँगको भेटमा, फोनमा, वा बिजुली-पत्र इमेलमा म जहिले पनि तीनवटा प्रश्न सोध्ने गर्दछु?
१) के बुद्धी त्यति कमजोर मानिस थिए त?
२) के ह्त्यारा सुरेश राजले केयुमा नातावादी तानाशाही कायम गर्न कु-कृत्यहरु गर्दै आएको होईन त?
३) के ह्त्यारा भोला थापाले ह्त्यारा सुरेश राजको चाटुकारीता गर्न बुद्धीलाई धम्की दिएको होइन र?
मित्रहरुका सकारात्मक जवाफ नै पाईरहेको छु तर पनि ह्त्यारा सुरेश राज उपकुलपतित्वमै कायम छन। शायद यसैले होला ह्त्यारा सुरेशराजको हिलाम्य नातावादी राजनीतिको धमिलो आहालका चेपागाँडाहरु पुष्पराज, भद्रमान, र पारसेहरु भने धुमधामसँग पुलकित भएका। "ए गुरु..तैँले सक्दैनस हाम्रो सुरेश राज सँग" भन्ने देखि लिएर यस्ता अनेकवली प्रश्न र अनेकथरी प्रतिक्रिया यी दलाल चेपागाँडाहरुबाट हामीले नपाएका पनि होईनौँ। हामी आन्दोलनमा जम्नु नै सकिने भएर हो र गर्न सक्षम व्यक्ति भएर नै जमेका हौँ। नत्र हामी र ह्त्यारा सुरेश राजका पालतु चेपागाँडारुपी जन्तु पुष्पराजमा के फरक छ र?
त्यसैले सबैले बुझे हुन्छ न हामी थकित छौँ न त हामी अर्ध-मृत छौँ। हामी अझै लागिरहेका छौँ र हाम्रो अभियान का.वि.मा पुष्पराज र भद्रमान जस्ता चेपागाँडाहरु पौडीने नातावादी, तानाशाही, भ्रष्टाचारी आहाललाई सदाका लागी नपुरे सम्म कायमै रहनेछ। त्यसैले सबैले बुझे हुन्छ अब, यो कथा सरल छ । र यसमा खासै अन्य विस्मयकारी कुरा पनि छैन । मेरो पछिल्लो किस्ताको शीर्षक 'भलिबल, घन्टी र सुरेश राज' थियो ।ह्त्यारा सुरेश राजलाई भलिबल खेल्ने र घन्टी सुन्ने अवसर दिने बिरलाकोटी दानवीर को हुने हो त्यो मात्र हामी हेर्न चाहन्छौँ । केयुका शिक्षकहरुले पन्ध्र-पन्ध्र वर्ष दु:ख गर्दै हुर्काएको प्राज्ञिकताका सबै भ्रूणहरूलाई पूर्ण वयस्क बन्ने र शिक्षा जगतलाई उज्यालो बनाउने अवसर दिनु पहिले नै ह्त्यारा सुरेश राजको रक्तरँजित हातले का.वि.मा गला घोटेर सिध्याईसकेका छन। र यीनलाई यीनका पाप कर्मको सजाय कुनै हालतमा पनि दिनु पर्छ भन्नेमा हामी विश्वस्त छौँ।
ह्त्यारा सुरेश राजको नातावादी स्वभाव र शैलीलाई यथोचित शब्दमा उनेर किञ्चित् परिहासको भाकामा म बडो प्रेमले उनलाई 'दरबार बाट सँचालित मन्डले' भन्ने गर्छु । एक्सलेन्स र क्वालीटीका सँबन्धमा भाषण गर्दै हिँडने यी ह्त्यारा भेडाका छाला ओढेका ब्वाँशाले यो जगतमा अब सबैलाई सबै समयमा भ्रममा राख्न सक्ने छैनन । लोक ज्ञानवान् छ । ज्ञानको जाज्ज्वल्यमान् प्रकाशले लोक स्वयं प्रबोधित छ । यसर्थ कुराको चुरो बुझ्ने अन्तरज्ञानी हामी सबैलाई थाहा छ सुरेश राजले आफ्नो हविगत एकदिन अवश्य पनि देख्नेछ । हामीलाई धेरै ननिको लागेको छ किनभने पर्खाई लँबिदै छ । लोकतान्तृक नेताहरुका सनातन र अपरिवर्तनीय भ्रष्टाचारी शैलीकै कारण ह्त्यारा सुरेश राजले अहिले केही राहत पाएको मात्र हो तर सदाका लागी छुट्टी पाएका भने होईनन।
यस ब्लगको जन्मदाता ह्त्यारा सुरेश राजको दशकौँ लामो नातावाद र भ्रष्टाचार हो । मन्डले सोचाईबाट निर्देशित ह्त्यारा सुरेशराजको नातावाद र भ्रष्टाचारले केयुमा प्राज्ञिकता भन्ने कुरा दिवास्वप्न मात्र हो भन्ने देखाईसकेको कारण यो कालो बादललाई चिर्न हामी लागेका हौँ । ह्त्यारा सुरेश राजका अदूरदर्शी, अस्वस्थ र अमानवीय कृयाकलापलाई चाँडै नहटाउने हो भने लामो समयसम्म केयुमा बादल छाईरहने निश्चित छ । त्यसैले यो समय सबै मिलेर यीनलाई अन्तिम धक्का दिने हो । यसैका लागी हो हामी अहिले शब्द प्रवाह गर्दैछौँ। हामीलाई थाहा छ, शब्द-प्रवाहको आरोह-अवरोहको प्रकृति नदीको जस्तै हुनेगर्छ । जसरी ऋतुहरू फेरिँदै जाँदा नदीमा भेल आउँछ, त्यसरी नै हाम्रा शब्द प्रवाह एकदिन ह्त्यारा सुरेश राजको भ्रष्ट नातावादी र हत्यारा उपकुलपतित्वलाई बगाउने भेल बन्नेछ। त्यसैले यस ब्लगको शब्द-प्रवाहको नियति पनि यस्तै हो र उद्देश्य पनि यस्तै हो । तर, आफैले भनेको, आफैले सोचेको र आफैले बुझैको हिसाबले मात्र अगाडी जाने हो र अगाडी बढने हो भने हामी मध्ये पनि धेरै जसो ह्त्यारा सुरेश राजको भ्र्ष्टाचारी तलाउमा चलमलाउने पुष्पराज जस्तै निरिह चेपागाँडा मात्र बन्नैछौँ । नयाँ मित्रहरुलाई थाहा नहोला, एकताकाको क्रान्तीकारी हुन पुष्पराज । तर, जब यीनलाई डीनरुपी हड्डी फ्याँकियो, आफ्नै वरिष्ठ सहकर्मीलाई पछाडीबाट छुरा घस्दै ह्त्यारा सुरेशराजका भुक्ने जन्तुमा यिनी परिणत हुन गएका थिए । अब, के चुन्ने र नचुन्ने भन्ने कुरा मित्रहरुका हातमा छ । हामीलाई केही आपत्ती छैन यदि मित्रहरु पनि हड्डी टोक्न र भ्रष्टाचारी तलाउको चेपागाँडा बन्न आतुर हुनुहुन्छ भने ।

No comments:
Post a Comment