भद्रमानको नियुक्ति र नातावादी सँयन्त्र
भद्रमान तुलाधर का.वि.को रजिष्ट्रार बन्नु नातावादी भ्रष्टाचारीहरुको विजय हो । काठमाडौँ विश्वविध्यालयको राजनिति बुझ्नेहरु धेरै कम मान्छे छन र जो जो बुझ्नेहरु छन की तिनिहरु आफ्ना व्यक्तिगत मोहका शिकार छन या की तिनिहरु अहिले अलिक टाढा छन । तर, सबै सहमत होला की भद्रमान यो पदको लागी लायक मान्छे होईन । अब,भद्रमानकै पारिवारीक र निजी जीवनका कुरा अगाडी ल्याँउदा यस ब्लगले जहिले पनि व्यक्तिगत रुपमा लान्छना लगायो भन्नेहरुलाई सुवर्ण अवसर प्राप्त हुनेछ नै । तर, व्यक्तिगत लान्छनाका कुरा गर्ने यी महानुभावहरुले स्व.बुद्धि वहादुर माथि हाकिमहरुले कस्ता लान्छना लगाएका थिए भन्ने पनि स्पष्ट पार्नु पर्छ। बुद्धिजीमाथीको साँघातिक मानसिक हमला पछि केयुमा के भन्न हुने र के भन्न नहुने कुनै सीमा नरहेको स्पष्ट भईसकेको छ । तत्पश्चात पनि हामी धेरै सँयमित भएर बसेका छौँ। का.वि.का विध्यार्थीहरुमा गलत प्रभाव नपरोस भन्ने हेतुले नै हामी सँयमित भएका हौँ। का.वि.का हाकिमहरुका कुकृत्यहरु अगाडी सार्ने हो भने धेरैले जिब्रो टोक्ने छ । दुर्गुणै दुर्गुणले भरिएका मन्डलेहरु हत्यारामा परिणत भईसकेको अवस्थामा यिनिहरुका चरित्रका सँबन्धमा केही भन्न जरुरत पनि देखिन्न । तर, हामीले साथिहरुलाई सावधान चाँहि गर्नै पर्छ ।
सुरेश राजले जलन कुमार देखि धुलिखेलका अन्य भ्रष्टाचारीहरु का.वि. हुल्दा हामीले मन्डले भन्न पाएका थिएनौँ, दश तिर वाट हामीमाथि प्रहार हुन गएको थियो। हाम्रो आवाज मित्रहरुलाई सचेत गर्नुका लागी थियो । मन्डलेहरुले जे पनि भन्न सक्छन र जे पनि गर्न सक्छन। तसर्थ, साथिहरुले धैर्य गुमाउनु हुँदैन भन्ने हाम्रो मुख्य लक्ष्य थियो। तर, अन्ततगोत्वा सुरेश राज र यीनका मन्डलेतन्त्रको दानवीय प्रहारले हाम्रा स्व. बुद्धीजीलाई हतोत्साहीत गरेर नै छोड्यो । यस परिप्रेक्ष्यमा मन्डलेहरुले आफ्नो चरित्र अनुरुप हमला गर्दा ट्वाल्ल हेरेर बस्नु पनि बुद्धिमानी हुँदैन। तसर्थ, केयुका नवमन्डले र पुराना मन्डलेहरुका गाँठी कुरा के हो त्यसको चर्चा परिचर्चा भएमा सबै मित्रहरु सावधान पनि हुन सक्ने र यीनिहरुसँगको व्यवहारमा पनि सतर्कता अपनाउन सकिने कारण हामी आफ्ना लोकतान्तृक मित्रहरुका फाईदाका लागी यी कुराहरु गर्दैछौँ।
भद्रमानको रामकहानी
भद्रमान तुलाधर आफ्नो जागिरे जीवनको शुरुआत देखिनै सुरेश राजका प्रमुख अरौटे-भरौटेका रुपमा कार्यरत रहेका थिए । धरानमा सुरेश राजका सामुन्ने बोरामा कोचिएर लातका लात खाए पछि यिनका स्वामीभक्तिबाट सुरेश राज प्रभावित भएका हुन। शुरुआति दिनमा केयुमा त्रिमूर्तीका रुपमा आउने यीनि केही समय पछि पाखा लाग्न पुगेका थिए। सुरेश राज र सितारामको नातावादी सँयन्त्रकै शिकार यिनि आफै पनि भईसकेका थिए। सुरेश राजका भान्जा मनिष र सीतारामका सुपुत्र वृजेशले यीनका बोली, सोचाईका सँबन्धमा आफ्ना मामाश्री र पिताश्रीलाई धेरै नै कुरा लगाएका कारण यिनि ईन्जीनियरीङ्गका डिनबाट पनि फालिएको हो भन्ने भनाई पनि का.वि.मा नसुनिएको होईन । मनिष र वृजेशले भद्रमानका सँबन्धमा "यो मोरो नेवार" भन्दै चिया पसलतिर पनि एकाध पटक नकुर्लेका होईनन । अब वृजेश र मनिषलाई यिनले के भने यिनिहरुकै गुटको कुरा हो र हामीलाई त्यति चासो पनि छैन। तर भद्रमान पटक्कै बोल्न नजान्ने र शिक्षक/कर्मचारीहरुका आत्मसम्मानलाई जहिले पनि ठेस पुर्याउने मान्छे चाँही पक्कै हो । स्कुल अफ साईन्सका वरिष्ठ प्राध्यापक डा. रमेश राज पन्तसँग पनि यस्तै व्यवहार गरेका कारण यिनले का.वि.मै जुत्ता भेट्टाईसकेका छन।

सुरेश राजको गुलामीले नै आफ्नो प्राज्ञिक जीवन चल्छ भन्ने सोच राख्र्ने भद्रमान त्यो वेला छाँगाबाट खसेका थिए जुन वेला यीनलाई ईन्जीनियरिङ्गको डीनबाट सुरेश राजले हटाएका थिए। वाहिर बजारमा व्याप्त हल्ला भन्दा फरक स्थिति थियो त्यो वेलामा र यो जानकारी सिमित व्यक्तीहरु वाहेक कसैलाई थिएन। वास्तवमा त्यो घडी सुरेश राजको आफ्नो तानाशाहीको प्रदर्शन र भ्रष्ट रकमको निर्क्योल गर्ने वेला थियो। भर्खर केयुमा भि-स्याट जडान भएको त्यस वेलामा का.वि.मै सूचना प्रणालीलाई बलियो बनाउन रातदिन खटने भद्रमान त्यतिकै डीनको पदबाट हटनु पर्ने थिएन। अहिलेसम्मको सुरेशराजको कृयाकलापलाई बुझ्ने प्रत्येकले अब सजिलैसँग बुझ्छन होला किन सुरेश राज र सीतारामले त्यस वेलामा भद्रमानको झाँको झारेको थियो त?
त्यो वेला सुरेश राज र सीताराम भद्रमानसँग रिसाउनुको प्रमूख कारण केयुको भी-स्याट खरीद प्रकरण नै हो। मौखिक सहमती अनुसार मुकुन्द उपाध्यायको सँलग्नतामा खडा गरिएको प्रोक्युरमेन्ट विभागलाई भद्रमान आफैले जथाभावी चलाएर भी-स्याट खरिद गरेका कारण, मुकुन्द र सीताराम अत्यन्त क्षूब्ध हुन पुगेका थिए । तत्पश्चात परेको चट्याङ्गले राति एकबजे धुलिखेलको कम्प्युटर विभागमा पोर्नो साईट हेर्दै गरेका मनिष पोखरेलको कम्प्युटर जलेपछि भने भद्रमान विरुद्धको आवाज बुलन्द हुन गएको थियो । यसमा ईन्जीनियरिङ्गको डीन बन्ने आशामा पालतु जन्तु पुष्पराजले पनि ईन्जीनियरिगका केही शिक्षकहरुलाई हातमा लिएर भद्रमानको खोईरो खनेका थिए । सुरेश राज र सीताराम भद्रमानसँग किन रिसाए भन्ने नबुझेका पुष्पराज आफ्नै वरिष्ठ सहकर्मीलाई पछाडीबाट छुरा धस्न पनि पछि हटेनन र डीन भई नै छाडे। पुष्पराज जस्ता पदलोलुप जन्तुका भुकाईले गर्दा मात्र त्यसवेलाको भी-स्याट प्रकरण र भद्रमानको बहिर्गमनका कुराहरु बाहिर छताछुल्ल नभएको हो। पछि अनेकौँ, प्रपन्च र धाक-धम्कीका कारण भद्रमानले हुँदै नभएको परिक्षा नियन्त्रकको पद सिर्जना गर्न लगाएर आफुलाई नियन्त्रक बनाई छाडेका थिए। सुरेश राज आफ्नो रकमी च्यानल नआउँदा वर्षौँदेखीका आफ्नै नोकरलाई पनि धम्काउन र पदबाट बलात हटाउन पछि पर्दैनन भन्ने पनि त्यस घटना पछि देखीएको हो। सिंमित क्षेत्रमा जस्तै भी-स्याट र कम्पुटर खरीदमा भद्रमानले नै हेर्ने र अन्त सुरेश राज, सीताराम र मुकुन्देका भ्रष्ट गुटले भागबन्डा गर्ने सहमती पनि पछि यिनिहरुका बिचमा भएको हो। सो सम्झौता पछि पनि भद्रमान धेरै दिन खुसी हुन सकेन किनभने सुरेश राज र सीतारामका गुटले भद्रमानले अहिलेसम्म गरेको भ्रष्टाचारको रकम भन्दा पनि बढी रकम एकै लटमा जोहो गरेका थिए। काठमाडौँका जग्गा दलाल र व्यापारीहरुका विचमा समेत एकताका निकै चर्चित "धुलिखेल रिसोर्ट खरिदमा" सुरेश राजहरुले एकै लटमा १ देखी १.५ करोड सम्म कुम्ल्याउँदा भद्रमान खुबै रिसाएका थिए रे ।
भद्रमानले के गर्लान त अब?
भद्रमानले आफ्नो रजिष्ट्रारी कालमा राम्रो काम गर्ने कुनै छाँट छैन । न त यीनले स्व. बुद्धि वहादुरका पीडक हत्यारा भोला थापालाई कार्यवाही गर्ने छन न यीनि सुरेश राज-मुकुन्द र लभली प्रेरणाको नातावादी गुटका विरुद्धमा हिँडन सक्ने छन । आफ्नो स्वार्थका लागी क्यान्सरबाट ग्रस्त श्रीमति (डेलियलका आमा) समेतलाई औषधोपचार नगरिकन लास्ट स्टेजमा पुर्याई मृत्युवरण गर्न बाध्य गराउने भद्रमानले सो कार्य हालकी कान्छी र तत्कालीन प्रेमीकासँग जीवन बिताउन नै गरेका हुन भन्दा अन्यथा नहोला । के का.वि.भद्रमान नभईकन चल्दैन र? सबैले बुझेका छन कोही अपरिहार्य छैनन केयुमा भनेर । तर, आफूले समयमै आफ्नी पहिलो श्रीमतिलाई औषधोपचार गर्न बम्बै नलगेको कारण चाँही आफ्नो कार्यव्यस्तता हो भन्ने कुरा अहिले पनि यिनि भन्दै हिँडछन। आफ्नो अर्धाङ्गीनिसँग त यस्तो नीच व्यवहार गर्नेले के वुद्धि वहादुरका हत्यारा र यीनका प्रशँसक भोला थापा माथि कुनै कार्यवाही गर्ने छ त? अहँ, हुँदैन कुनै कार्यवाही यीनका तर्फबाट । बरु भद्रमानले आफ्ना पुराना आपराधिका कृयाकलापलाई झन तिव्र गतिमा डोर्याउने ठूलो सँभावना छ।
के-के हुन त भद्रमानका अपराधहरु?

भद्रमानका अपराधहरु भकारीका मूसोको अपराधसँग तुलना गर्न सकिन्छ । आफ्नै हातमा डाडु पन्यु भएपछि जे पनि गरे हुन्छ भन्ने सोचाईका मान्छे हुन भद्रमान । यीनका अपराधहरुका फेहरिस्त पनि निक्कै चाखलाग्दो छ।
१) टँगालस्थित का.वि.भवनमै भद्रमानको पहिलो भ्रष्टाचार पत्ता लागेको हो। पुष्पराज आफै क्रान्तीकारी बन्दै भद्रमानलाई प्रोक्युरमेन्टका बीलका बारेमा सोधेका थिए। नाजवाफ भद्रमान र पुष्पराजको करिब एक वर्ष सम्म बोलचाल नै बन्द भएको थियो।
२) धुलिखेलमा आईपुगे पछि भद्रमानले स्कुल अफ साईन्सका डीन हुँदा धेरै नै तर मारेका थिए। एक्जामका लागी प्रयोग हुने डटपेन देखी कक्षाकोठामा प्रयोग हुने चक-डस्टरसम्मबाट यीनले प्रतिशत आरामले असुलेका थिए। हुँदा-हुँदा शिक्षक कर्मचारीहरुले एक्जाम ईन्भिजिलेशन गर्दाखेरीको खाजा खर्चमा समेत यिनले मजाले खान भ्याएका थिए।
३) यिनका पूर्ण भर्ष्टाचारी रुप भने स्कुल अफ ईन्जीनियरिङ्गका डीन हुँदा प्रकट भएको हो । काठमाडौँका कम्प्युटर सप्लायर्सहरु सबै भद्रमानजीकहाँ लाम लाग्ने बेला यहीबाट शुरु भएको हो। कावि ईन्टरनेट नेटवर्क कति सुचारु छ, त्यो भन्दा पनि बढी यिनको भ्रष्ट नेटवर्क सुचारु छ अहिले पनि ।
४) भद्रमानले एकै मुष्टमा तर मारेको मामिला चाँही भी-स्याट प्रकरण नै हो। सो भी-स्याट खरीद र जडान अगावै भद्रमान आफै हङ्कङ्ग पुगेका थिए कमिसनको चाँजोपाँजो मिलाउन। यसै कमिसन रकमले नै भद्रमानको सुरेश राज र सीतारामसँग पनि मनमुटाव हुन पुगेको थियो।
५) एक्जाममा कन्ट्रोलर बनेपछि र सो अगावै पनि रजिष्ट्रारले दैनिक खर्च गर्न मिल्ने दैनिक पाँच हजारका रकममा पनि यीनले व्यापक भ्रष्टाचार गरेका छन। एक्जाम विभागमा मोमोको डल्लो गुडाउने र ड्रमस्टिकको हड्डी लडाउने कामको शुरुआत यीनैले गरेका हुन। एक्जाममा बसेर यिनले जति भ्रष्टाचार गर्न पुष्पराजलाई पनि गार्है पर्ला जस्तो देखीनछ।
६) भद्रमानको सबभन्दा ठूलो अपराध यीनका नालायक छोरा डेनियल तुलाधरलाई मेकानिकल ईन्जीनियरीङ्ग विभागमा गुज्रिसकेको मितिलाई सच्याएर नयाँ आवेदन भर्न लगाई जागिरमा लगाउनु हो । यिनका करामत देखेका तत्कालीन अफिस सहायक गोपी प्रसाई स्वयम पनि चकित परेका थिए।
शैक्षिक, आर्थिक र पारीवारीक निजी जीवनमा समेत अत्यन्त घटीया कृयाकलापमा सँलग्न ब्यक्ति हुन भद्रमान तुलाधर । आफुलाई फाईदा नहुने खरिदका काम यिनि कहिले गर्दैनन, नत यिनिबाट का.वि.को कुनै भलो हुने सँकेत छ। तर, सुरेश राज स्वयम हत्यारामा परिणत हुन पुगेको वर्तमान अवस्थामा भने सुरेश राजले यीनलाई अगाडी सार्नुका पछाडी सकुन्जेल केयुमा सामवेशीता छ भन्ने देखाउनु नै हो। समावेशीताका नाममा भद्रमानजस्ता घुस्याहाहरु का.वि.मा रजिष्ट्रार हुनु भनेको सुरेश राजहरुले आफ्नो पकडलाई झन बलियो बनाउने सँकेत हो। रजिष्ट्रार बाट हटिसकेका सीतारामलाई सल्लाहकार बनाउनु र भद्रमानलाई रजिष्ट्रार बनाउनु कुनै नयाँ कुरा होईन। सुरेश राजकै भ्रष्ट गुट-उपगुटका मान्छेहरु एक ठाँउबाट अर्कोमा सरुवा हुनु मात्र हो। तसर्थ, भद्रमानको नियुक्ती का.वि.का हत्यारा गुटको नातावादी सँयन्त्रलाई बलियो बनाउने प्रयास मात्र हो।

No comments:
Post a Comment