Sunday, June 29, 2008

के कुनै उप/कूलपति यौन दुराचारी हुन सक्ला र?

शिक्षक, कर्मचारी र विध्यार्थीवर्गका जायज मागलाई गुन्डागर्दी, धम्की, लान्छना र अन्ततगोत्वा सुनियोजित तवरले गरेको दलित हत्या मार्फत दबाउन खोज्ने सुरेश राज शर्माका सँबन्धमा धेरै कुरा उठेका छन। प्राज्ञिक क्षेत्रमा जुन निर्लज तान्डव नृत्य सुरेश राज शर्माले काठमाडौँ विश्वविध्यालयमा मच्चाए, त्यसले गर्दा धेरैको आँखा खुलेको छ। यिनलाई नजिकबाट चिन्नेहरुले यीनका जीवनका समिक्षा गरेका छन भने यिनीबाट पिडीतहरु यिनीबाट अझ खतरनाक काम हुनेमा विश्वस्त छन। तर, यिनीबाट अनुगृहीत समूह, यिनका साम्प्रदायिक जत्था, यिनका तलुवा चाटेर पदोन्नती देखी लिएर विभिन्न लाभका पद हासिल गर्ने दलाल तत्वहरुले भने यिनलाई जहिले पनि प्रशँसा गर्दै आएका छन। खुलेआम आएको चुनौतीलाई सुरेश राज शर्माले लिखित रुपमा कहिले जवाफ फर्काउन सकेका छैनन। आफुलाई साधुका रुपमा चिनाउन अप्रत्यक्ष रुपमा तथाकथित शिक्षाविदहरुलाई साधुका रुपमा यिनी प्रशँसा गर्छन। तर, आफ्ना नातावादका सँबन्धमा कुनै जवाफ दिन सक्दैनन। बरु उल्टै, चाटुकार समूहलाई उचाल्दै आफ्ना बौद्धिक आलोचकहरुका मानमर्दन गर्नमा लागेका छन, चरित्र हत्याका लागी उक्साँउदै छन र सकुन्जेल सबैलाई नामेट गर्ने कोशिशमा लागेका छन। 

सुरेश राजका अधिकाँस समर्थकहरु सुरेश राजमाथि लागेका आरोपहरुका खन्डनमा एउटै कुरा भन्ने गर्छन। यिनीहरुलाई रटाईएको छ कसरी सुरेश राजमाथिका आरोपहरुको जवाफ दिने भन्ने कुरा। फलस्वरुप, यिनीहरु एकातिर सुरेश राज जन्मे देखी नै निक्कै सच्चरित्र रहेको र कुनै पनि किसिमको यौन दुराचारमा सँलग्न नरहेको तर्क गर्छन भने अर्कातर्फ यस्तो बुढ्यौलीमा सुरेश राजमाथि हिलो छ्याप्नेहरु नै सँदिग्ध चरित्रका रहेको प्रतिआरोप लगाउँछन। सुरेश राजको जीवन कस्तो थियो, कस्तो छ, र हिँसाको सहारामा यिनले कस्तो बनायो भन्ने कुरा अहिलेसम्ममा छर्लँग भईसकेको छ। एसएलसी सिस्टमलाई जहिले पनि तारोमा सुरेश राज किन राख्छन?यो कुरा सुरेश राजका शुभचिन्तकहरुले सोच्नु पर्छ। सुरेश राजले नेपालीका छोरा-छोरी एसएलसीमा फेल भएरै आत्महत्या गर्न नपरोस भन्ने सोचले यो कुरा ल्याएको हो कि होईन? सुरेश राजका समर्थकहरुले जवाफ दिनु पर्छ। यसका लागी समर्थकहरुले सुरेश राजसँग पनि एकपटक सोधे राम्रो। किनभने नेपालमा अहिले त ६४ प्रतिशत पास भयो तर मेरो पालामा किन भएन भन्ने कुरा के सुरेश राजले नसोचेका होलान त? 

सुरेस राजको जीवनको ठूलो कालो धब्बा भनेकै आफ्नै विध्यार्थिसँग यौनसँसर्ग गर्नु हो र पछि लोकलाजको भयले विहे गर्नु हो। व्यक्तिगत जीवनमा सुरेशराजले घटाएका काला करतुतहरुसँग हाम्रो कुनै सरोकार छैन। तर, प्राज्ञिक मागलाई उठाउनेहरु विरुद्ध जुन हिसाबले व्यक्तिगत चरित्र हत्या गर्दै सुरेश राज र यीनका समर्थकहरु हिँडेका छन, हो, त्यसैको फलस्वरुप अहिले सुरेश राज स्वयमकै चरित्रका सँबन्धमा प्रश्न उठेको हो। प्राज्ञिक मागलाई प्राज्ञिक तवरले निरुपण गर्ने सुरेश राजको प्रयास हुँदो हो त यिनी स्वयमले सँबद्ध सबै पक्षसँग कुराकानी गर्ने थिए र आफ्ना तर्कहरुले नै समस्याको समाधान गर्ने थिए। तर, यिनले यस्ता कुनै कदम उठाउन सकेनन। आफ्ना नातावाद र भ्रष्टाचारका चर्चा मिडियामा हुँदा मर्माहन्त भएका यिनी आफ्ना आलोचकहरुलाई सबक सिकाउन चाहन्थे, मजा चखाउन चाहन्थे र सकुन्जेल डिसक्रेडीट गर्न चाहन्थे। जसका कारण तिनले अत्यन्त घटिया तवरले व्यक्तिगत रुपमा मानमर्दन गर्ने, चरित्र हत्या गर्ने, जातीय लान्छना लगाउने जस्ता कामहरु गरे र गर्न अर्हाए।

सुरेश राजले व्यक्तिगत रुपमै किन आक्रमण गरे त? यसको जवाफ यिनका उपकूलपतित्व मोह भन्दा पनि यिनका सोच प्रणालीसँग बढि जोडिएको छ। सुरेश राजले गरेका आक्रमणका पछाडी यिनका घटिया सोच रहेका छन जुन यीनका चरित्रसँग बेजोड रुपले जोडिएको छ। कुनै पनि सफा र सँग्लो चरित्रका मानिस अन्यका चरित्रमा हिलो छ्याप्दैनन। सोझा-सीधाहरु डराउँछन अरुलाई केही भन्नु अगाडी। तर, खराब चरित्र भएकाहरु भने जहिले पनि अन्यकै चरित्रमा धावा बोल्छन। यस कुराको पुष्टी गर्नका लागी नै हो सुरेश राजको चरित्रको चर्चा भएको र सुरेश राज के थियो भन्ने कुरा सबैले काविमा गरेका। 

सुरेश राजका समर्थकहरुले सुरेश राजका विगतका सँबन्धमा त आँखा चिम्लिए-चिम्लिए तर के वर्तमानका सँबन्धमा पनि आँखा चिम्लन मिल्छ त? यस्तो बुढ्यौलीमा सुरेश राजले केही पनि गर्दैनन भन्नेहरुले एकपटक सम्झनु पर्छ-शक्तिशालीहरुले के-के सम्म गर्छन भनेर। त्यसमा पनि सीतारामसँग शँकास्पद सँबन्ध गाँसेका केयुका "विध्युत वावा" सुरेश राजले परिक्षा शाखामा रमाईलो गरेको कुराको चर्चा-परिचर्चा समय-समयमा काविमा नभएको होईन। परिक्षा विभाग भन्ने बितिक्कै सुरेश राज किन हुरुक्क हुन्छन भन्ने कुरा नेपालमा पुष्टी नभए पनि जापानमा भने पुष्टी भएको छ। केही मित्रबाट प्राप्त समाचार अनुसार अहिले टोक्यो विश्वविध्यालयका एक भुतपूर्व कुलपति यौन दुराचारका मामिलामा ३ वर्षका लागी जेल जाने भएका रहेछन। परिक्षा शाखाम के हुन्थ्यो, त्यो हल्लैमा सिमित छ। तर, जापानमा भने विश्वविध्यालयका कुलपति रहेका बखतमा एक "सज्जन"ले आफ्ना कर्मचारीलाई कार्यकक्षमा बोलाएर स्तन मुसार्ने, जबर्जस्ती चुम्बन गर्ने लगायत गाडीमै र विदेश भ्रमणका वखतमै पनि यौन दुराचार गर्ने गरेका रहेछन। प्रकाशीत खवर अनुसार पदको अनुचित लाभ उठाएर उक्त कुलपतिले आफ्ना यौन क्षुधा पुरा गरेका रहेछन। शिक्षाविदका आवरणमा रहेका नरपिचासहरु दन्डको भागीदार हुने वातावरण जापानमा भएपनि नेपालमा कहिले आउने हो? सुरेश राजलाई चियाउँदा सबैका मनमा यो प्रश्न उठने गर्छ। 

अन्तमा, सुरेश राजलाई काविको "विध्युत वावा"को रुपमा सम्बोधन गर्नुको पछाडी भने एउटा हिन्दी सिनेमाको हात रहेको छ। सुरेश राज जस्तै साधुको आवरण अोढने खोज्ने एक ढोँगीले कसरी द्विलिँगी सँबन्ध गाँसेर बस्न सक्छन भन्ने कुरा हिन्दी चलचित्र "बुढ्ढा मर गया" हेरे पछि स्पष्ट भयो। सीतारामका जीवनपर्यन्त मित्र सुरेश राजले पनि समय-समयमा आफुलाई साधु नै देखाउन खोजेका त हुन नी। होईन र?

No comments: